नियम २१
निर्देशिका बनाई लागू गर्न सक्ने
(१) मन्त्रालयले बिरुवा स्वस्थता सम्बन्धी विषयमा ेः आवश्यक निर्देशिका बनाई लागू गर्न सक्ने छ ।
(२) उपनियम (१) बमोजिम जारी भएको निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।